एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प « Khabarhub

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ ।

 फाल्गुन  २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी यो योजना अघि सारेको कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै पुरानो एसी साट्न चाहेमा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको एसीसँग साट्न सक्नेछन् ।   

कम्पनीका अनुसार यो सुविधा र सर्भिस लिनको लागि टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ ।

कम्पनीका अनुसार रजिस्टर पश्चात एलजीका टेक्नीसियन घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा २०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै नयाँ एसीमा ४००० रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पनि पाइने छ । यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरूले 2 वटा निःशुल्क सेवा कुपन  पाउनेछन्, जसको मूल्य ३००० रुपैयाँसम्म हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : २६ बजे

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको