सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Khabarhub

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख देवराज घिमिरेले बोलाएको बैठक सिंहदरबारस्थित कानुन समिति को हलमा जारी रहेको उनको सचिवालयले जनाएको छ । 

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो 

प्रतिनिधि सभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले  बैठक राखेका हुन् । 

बुधबारको बैठकमा सरकारले ५ वटा अध्यादेश पेस गर्ने तयारी छ । त्यसको कार्यसूची कार्यव्यवस्था परामर्श समितिले निर्धारण गर्ने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ०७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको