बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर | Khabarhub Khabarhub

बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा लगाउने आयात कर बढाएर ५० प्रतिशत बनाएका छन्। मार्च यता दोस्रो पटक कर लगाइपछि क्यानको खाद्यान्नदेखि कारसम्मको मूल्य बढ्ने अनुमान गरिएको छ। ट्रम्पले बुधबारदेखि नै लागु हुने गरी यो निर्णयमा हस्ताक्षर गरेका हुन्।

आलोचकले यसले अमेरिकाका धातुबाट बन्ने सामग्रीको मूल्य धेरै वृद्धि हुने बताइएको छ। धेरै व्यापारीले आफ्नो व्यवसायमा नै धरमराउने सम्भावना देखेर चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको चासो धातुजन्य सामग्री छाडेर कागज या प्लास्टिकको विकल्प रोज्न थालेका छन्। यसले आफ्नो व्यवसायमा पर्ने समस्याप्रति उनीहरुको चिन्ता छ।

युरोपेली युनियनपछि सबै भन्दा धेरै स्टिल अमेरिकामा आयात हुन्छ। धेरै स्टिल क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट जाने गरेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : २९ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले