ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू) « Khabarhub

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण मल्लकालमा गरिएको थियो । बि.सं. २०५० मा स्थानीय समुदाय र ललितपुर महानगरपालिकाको सहकार्यमा पुनः निर्माण गरिएको हो । 

हाल ललितपुर महानगरद्वारा हिटीको सरसफाइ तथा पुनः संरचना कार्य भइरहेको छ । जीर्ण अवस्थामा पुगेको हिटीबाट झार हटाई इट्टा मिलाउने काम भइरहेको छ । 

तल्लो भागमा जमेको हिलो सुकाएपछि निकाल्ने योजना बनाइएको छ । ढल निकास अवरुद्ध भएकाले हिलो जम्ने समस्या देखिएको छ, जसले पानी पर्ने बेलामा थप चुनौती उत्पन्न गर्न सक्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ३८ बजे

ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

ललितपुर– ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा