सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू) « Khabarhub

सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनकोशी नदी किनारामा अवस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित मुलकोट बजार क्षेत्र गत वर्ष सुनकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।

बीपी राजमार्ग निर्माण भएपछि बगरका रूपमा रहेको सुनकोशी नदी किनारमा रहेको मूलकोट शहरका रूपमा परिणत हुँदै गएको थियो । रोशी नदी र सुनकोशी किनार हुँदै बीपी राजमार्ग निर्माण भएपछि मूलकोट बजारका रूपमा स्थापित हुँदै गएको थियो ।  

नदी किनार अत्यधिक दोहन हुँदै गएपछि गत वर्ष असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण रोशी र सुनकोशीमा बाढी आयो । बाढीले अकल्पनीय क्षति हुन पुग्यो । बीपी राजमार्ग क्षत विक्षत भयो । कुरुप बनेको मूलकोट अहिले पुनः लयमा फर्किंदै आएको छ । वर्षामा आउने बाढीका कारण जोखिम भने उत्तिकै छ ।

तस्बिर/युवराज भट्टराई

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने