सुनिता बरालले भनिन्- बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ चाहियो | Khabarhub Khabarhub

सुनिता बरालले भनिन्- बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानुनमन्त्रीको जवाफ चाहियो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुनका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी छन्।  

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी हुन्  ।

गम्भीर विषयमा कानून निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् । 

त्यस्तै अन्य सांसदहरूले पनि बहुविवाहलाई वैधता दिने विषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १८ बजे

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित