बहुविवाहलाई कानुनी मान्यता दिने कुनै कानुन ल्याईदैन : कार्यवाहक प्रधानमन्त्री सिंह « Khabarhub

बहुविवाहलाई कानुनी मान्यता दिने कुनै कानुन ल्याईदैन : कार्यवाहक प्रधानमन्त्री सिंह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कुनै कानुन ल्याउन नखोजेको दाबी गरेका छन् । 

बहुविवाहलाई कानुनी मान्यता दिनसक्ने भनेर मुलुकी अपराध संहितामा राख्न खोजिएको प्रावधानबारे चलेको बहस संसद्मा पुगेकै दिन उनले यस्तो दाबी गरेका हुन् । 

‘अहिलेको जमानामा बहुविवाह गर्न पाउने कानुन पार्लियामेन्टले पास गर्ला र रु त्यो हुँदै होइन,’ नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘अझ क्लियरिफाई गर्नका लागि तपाईंहरूले ओरिजनल डकुमेन्ट अध्ययन गर्दा भइहाल्छ । त्यो होइन भन्ने कुरा म क्लियरिफाई गर्न चाहन्छु ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : २६ बजे

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई