प्रभु केबलकारको संस्थापक शेयर बिक्रीमा « Khabarhub

प्रभु केबलकारको संस्थापक शेयर बिक्रीमा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थापक शेयरधनी पुरुषोत्तम श्रेष्ठको नाममा रहेको १० हजार कित्ता शेयर बिक्री राखिएको हो।

अहिले उक्त शेयर संस्थापक शेयरधनीलाई मात्र आवेदन दिन सकिने छ। संस्थापक शेयरधनीले ३५ दिन भित्र आवेदन परेको खण्डमा सर्वसाधारणका लागि समेत बिक्रीमा ल्याइने कम्पनीले जानकारी दिएको छ।

शेयर किन्नेले कम्पनीको कार्यालय काठमाडौं, तीनकुनेमा आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ५४ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर