सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

बुधबार प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबार पनि त्यही कायम भएको छ ।
 
महासंघका अनुसार बुधबार २ हजार ४८० रुपैयाँ भएको चाँदीको मूल्य बिहीबार पनि कायम भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ५५ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको