सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’ « Khabarhub

सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनहरूमा  एक लाख ८१ हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक, उपहारहरू तथा बहुपक्षीय सुविधा पाउन सक्ने छन् । 

 अफरहरू:

माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन लगायतका अन्य धेरै सेवाहरु रहेका कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । 

कम्पनी प्रतिनिधिको भनाइ अनुसार दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसाथ गर्दै ‘ लेवल अप उइथ सीजी’अभियान सुरु गरिएको हो 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : ११ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष