सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’ « Khabarhub

सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनहरूमा  एक लाख ८१ हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक, उपहारहरू तथा बहुपक्षीय सुविधा पाउन सक्ने छन् । 

 अफरहरू:

माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन लगायतका अन्य धेरै सेवाहरु रहेका कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । 

कम्पनी प्रतिनिधिको भनाइ अनुसार दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसाथ गर्दै ‘ लेवल अप उइथ सीजी’अभियान सुरु गरिएको हो 

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  २ : ११ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर