जवाङ खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध « Khabarhub

जवाङ खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन्। यो सडकखण्डमा पानी परिरहेकाले जोखिम कायम रहेको भन्दै सवाधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन् । चितवनको तुइन खोला सामान्य अवरोध छ भने धादिङको जबाङ खोलामा नजिक पूर्ण अवरुद्ध भएको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : १९ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा