अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प  « Khabarhub

 अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।

सडक बिहीबारदेखि नै भासिँदै गएको थियो ।

 शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको हो । भासिएका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : २७ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि