प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी « Khabarhub

प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

शाक्यले आफूलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदमै पुर्नवहाली गर्नुपर्ने भन्दै रिट दर्ता गरेका हुन् । उनको रिटलाई मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ ।

सर्वोच्चले शाक्यको पक्षमा अन्तरिम आदेश दिएमा उनी प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्कने छन् ।

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत शाक्यको सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्ति गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ५१ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको