पोखराले लियो काठमाडौंको ३ विकेट  « Khabarhub

पोखराले लियो काठमाडौंको ३ विकेट 


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले ३ विकेट गुमाएको छ । 

खेल ९ ओभरको ४ बलमा पुग्दा काठमाडौंले ५४ रनको अवस्थामा ३ विकेट गुमाएको हो ।

तेस्रो विकेटका रुपमा मिलिन्दा कुमार आउट भएका हुन् । पोखराका कप्तान भुर्तेलको बलमा स्टिम्पिङ भएका उनले १४ बलमा १३ रन बनाए । 

दोस्रो विकेटका रुपमा रसिद खान आउट भएका हुन् । चार ओभरको अन्तिम बलमा आउट भएका उनले १२ बल खर्चेर ७ रन जोडे ।

काठमाडौंको पहिलो विकेट पहिलो ओभरको चौथो बलमै गएको हो । ओपर आकाश त्रिपाठी डक आउट भएका हुन् । 

खेल १० ओरभमा पुग्दा ओपनर बेन चार्ल्सवर्थ त्रिजमै छन् । उनले अविजीत ३१ रन जोडेका छन् । ३२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १२ : ४० बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि