पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक « Khabarhub

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको ओपनर क्रिस लिनले अर्धशतक प्रहार गरेका छन् ।

क्रिसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यस सिजनमा उनको यो व्यक्तिगत पहिलो अर्धशतक हो ।

सिजनको अघिल्ला पाँच खेलमा क्रिसको ब्याटिङ चलेको थिएन । उनले पोखरा एभेन्जर्सविरुद्ध सर्वाधिक ३१ रन जोडेका थिए । कर्णाली याक्सविरुद्ध १८, लुम्बिनी लायन्सविरुद्ध १६, काठमाडौं गोर्खाजविरुद्ध २ र जनकपुर बोल्ट्स १ रन प्रहार गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : १६ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि