भारतद्वारा नयाँ रडार प्रणाली सार्वजनिक « Khabarhub

भारतद्वारा नयाँ रडार प्रणाली सार्वजनिक


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नयाँ रडार सार्वजनिक गरेको छ । भारतले उन्नत निगरानी क्षमता रहेको एन्टी स्टेल्थ भीएचएफ रडार सार्वजनिक गरेको हो ।

भारतको गाजियावादमा सार्वजनिक गरिएको उक्त रडार प्रणाली भारत इलेक्ट्रोनिक लिमिटेड र इलेक्ट्रोनिक्स एण्ड रडार इस्टाब्लिसमेन्टको संयुक्त पहलमा निर्माण भएको हो । यस रडारमा स्टेल्थ प्रविधिको प्रतिकार गर्नसक्ने क्षमता रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यो रडारलाई एरो इण्डिया प्रदर्शनीमा राखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एरो इण्डिया प्रदर्शनी आगामी फेब्रुअरी १० देखि १४ सम्म बेङ्लौरमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ०२ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा