ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने « Khabarhub

ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन्।

अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको एक दिनपछि अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले सो कुरा बताएका हुन्।

कर बढाउने अमेरिकी निर्णय कार्यान्यन भएपछि यी दुई देशले पनि प्रतिकार गर्दै सोही किसिमका घोषणा गरेका छन्।

अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत करको योजना सार्वजनिक गरेका छन्।

यसैगरी, २१ दिन भित्रमा थप १२५ अर्ब अमेरिकी डलर बराबरको समानमा करको योजना बनाउने उनले बताएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आफ्नो योजना आइतबार सार्वजनिक गर्ने बताएकी छिन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका