च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी « Khabarhub

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ। गएराति भएको खेलमा रोड्रिगो र ब्राहिम डियाजको गोलले रियलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको हो।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। उनले विपक्षी रक्षकलाई सुन्दर ढङ्गले पार गर्दै शानदार सुरुवाती गोल गरेका हुन्।

खेलको ३२ औँ मिनेटमा एट्लेटिकोका लागि जुलियन अल्भारजेले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए। तर दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५५ मिनेटमा डियाजले रियलका लागि शानदार गोल गर्दै २-१ को अग्रता कायम गरेका हुन्। उनको त्यो गोल नै जितका लागि निर्णायक बनेको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २६ बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते