१० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाडौंमा (तस्बिरहरू) « Khabarhub

१० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाडौंमा (तस्बिरहरू)


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले अध्यागमन कानून उल्लङ्घन गर्ने १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याएको छ ।

गैरकानूनी नेपाली आप्रवासी बोकेको अमेरिकी जीआरपी–२३ विमान बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१० नेपाली मध्ये केही गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका र केही त्यहाँको अध्यागमन कानून उल्लङ्घन गरी निष्काशनमा परेका व्यक्ति हुन् । 

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अवैध आप्रवासी फिर्ता पठाउने नीति अनुसार उनीहरूलाई नेपाल पठाइएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको