माइतीघरमा नारा- मुक्कुम्लुङमा ‘नो केबलकार’  (तस्बिरहरू)  « Khabarhub

माइतीघरमा नारा- मुक्कुम्लुङमा ‘नो केबलकार’  (तस्बिरहरू) 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले आज  काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले संस्कृतिको ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।

साथै उनीहरूले घाइतेहरूको तत्काल उपचार, अन्यायको अन्त्य र पूर्ण सुरक्षाको माग गरिरहेका छन्। दिउँसो २ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले राज्यको विकास नीतिका कारण आदिवासी समुदाय विस्थापित हुने खतराप्रति पनि आक्रोश व्यक्त गरे। 

उनीहरूले मुक्कुम्लुङ क्षेत्रको सांस्कृतिक र प्राकृतिक अस्तित्वको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ४८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा