कोशी उद्योग वाणिज्य महासंघले ढाका महोत्सव गर्ने  « Khabarhub

कोशी उद्योग वाणिज्य महासंघले ढाका महोत्सव गर्ने 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ढाका महोत्सव २०८१ आयोजना गर्ने भएको छ । महासंघले कोशी प्रदेशको राजधानी विराटनगर जैन भवन मेन रोडमा चैत ७ देखि ९ गतेसम्म महोत्सव गर्ने भएको हो । 

महासंघको महिला उद्यमी विकास समितिले आयोजना गर्ने महोत्सवमा बढीमा २५ वटा स्टल रहने समितिकी सभापति सरु केसीले जानकारी दिएकी छिन्। 

महोत्सवमा स्टल राख्न चाहनेका लागि निःशुल्क स्टलको व्यवस्था गरिने र त्यसका लागि सम्पर्क गर्ने समेत केसीले आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ४२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख