कोशी उद्योग वाणिज्य महासंघले ढाका महोत्सव गर्ने  | Khabarhub Khabarhub

कोशी उद्योग वाणिज्य महासंघले ढाका महोत्सव गर्ने 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ढाका महोत्सव २०८१ आयोजना गर्ने भएको छ । महासंघले कोशी प्रदेशको राजधानी विराटनगर जैन भवन मेन रोडमा चैत ७ देखि ९ गतेसम्म महोत्सव गर्ने भएको हो । 

महासंघको महिला उद्यमी विकास समितिले आयोजना गर्ने महोत्सवमा बढीमा २५ वटा स्टल रहने समितिकी सभापति सरु केसीले जानकारी दिएकी छिन्। 

महोत्सवमा स्टल राख्न चाहनेका लागि निःशुल्क स्टलको व्यवस्था गरिने र त्यसका लागि सम्पर्क गर्ने समेत केसीले आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ४२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको