वास्तु टिप्स : पर्समा के राख्दा कहिल्यै पैसाको कमी हुँदैन   « Khabarhub

वास्तु टिप्स : पर्समा के राख्दा कहिल्यै पैसाको कमी हुँदैन  


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तुशास्त्रका अनुसार हरेक व्यक्तिले आफ्नो पर्स कहिले पनि खाली राख्नु हुँदैन । पर्समा कम्तीमा एउटा सिक्का भए पनि राख्नु पर्छ । त्यति मात्र हैन वास्तुशास्त्रमा पर्समा केही चीजहरू राख्नु हुँदैन पनि भनिएको छ ।

वास्तुका अनुसार सकारात्मक ऊर्जाले घरमा सुख र समृद्धि ल्याउने गर्छ भने नकारात्मक ऊर्जाले जीवनमा धेरै समस्याहरू निम्त्याउँछ ।

यदि कोही व्यक्तिसँग पर्याप्त पैसा छैन वा घरमा प्रायः आर्थिक संकट रहन्छ भने, यसको पछाडि वास्तु दोष हुन सक्छ । वास्तुशास्त्रका अनुसार पर्समा राखिएका केही चीजहरूले व्यक्तिमा नकारात्मक प्रभाव पार्छ र यसका कारण उनी गरिबीतर्फ उन्मुख हुन्छन् ।

पर्समा लक्ष्मी भगवानको तस्बिर अवश्य राख्नुहोस् र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस् । त्यसका कारणले तपाईँको पर्स कहिल्यै खाली हुँदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस् किनकि श्रीयन्त्र लक्ष्मी कै रूप हो । 

भनिन्छ पर्समा थोरै चामल राख्नले फजुल खर्च रोकिन्छ । साथै पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ । तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ। –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ५४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला