स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा « Khabarhub

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिवमा बढुवा गरेको हो।

उनी मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा काम गर्दै आएका थिए। अतिरिक्त सचिवमा रहेका तीनजना बीच सचिवका लागि प्रतिस्पर्धा चलेको थियो ।

अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरिएको थियो । तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो। देवकोटा स्वास्थ्यमन्त्री प्रदीप पौडेल निकट मानिन्छन्

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ४८ बजे

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान