नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त  | Khabarhub Khabarhub

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।

सञ्चालक समितिले ज्ञवालीलाई बिहीबारबाट नै लागू हुनेगरी ४ वर्षका लागि नियुक्त गरेको नबिलको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ११ : २७ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको