लोसपा महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी | Khabarhub Khabarhub

लोसपा महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

ठाकुरले पार्टीको संशोधित विधानअनुसार मिश्रलाई थप जिम्मेवारी दिएका हुन् । यसअघि महासचिवको भूमिकाका रहेका मिश्रलाई ठाकुरले प्रवक्ताको जिम्मेवारी दिँदै उपलब्धिमूलक बनाउन भनेका छन् ।

‘यहाँको नयाँ भूमिकाअनुसार देश, मधेश एवम् पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुनेछ भन्ने विश्वास लिएका छौँ’, ठाकुरले भनेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ०० बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा