जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो « Khabarhub

जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेकले कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरेका छन् । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको पनि बताए । देउवाले संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको पनि जानकारी दिए ।

उनले राजावादीहरूको आन्दोलन तुहिसकेको समेत जिकिर गरेका छन् । कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ३० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी