एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली « Khabarhub

एकल अंकले घट्यो नेप्से, हाइड्रो र लगानी समूहमा हरियाली


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ । नेप्सेमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

आज नेप्सेमा भएको रिभर फल्स पावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ओम मेगाश्री फार्मेस्ट्यिुकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ५४ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग