उज्बेकिस्तानले थप्यो गोल | Khabarhub Khabarhub

उज्बेकिस्तानले थप्यो गोल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपाल ३–१ ले पछाडि परेको छ । उज्बेकिस्तानको टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेको हो ।

यसअघि नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले २५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी थिइन् ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको थियो । त्यस्तै खेलको ११ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल थप्यो ।

आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ०३ बजे

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो