ट्रम्पलाई हराउन लागेको भन्दै ओबामा प्रशासनका अधिकारीमाथि छानबिन गर्न निर्देशन « Khabarhub

ट्रम्पलाई हराउन लागेको भन्दै ओबामा प्रशासनका अधिकारीमाथि छानबिन गर्न निर्देशन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले त्यहाँका अभियोजकलाई सन् २०१६को निर्वाचनको समयमा बाराक ओबामा प्रशासनमा रहेका गुप्तचरमाथि छानबिन गर्न निर्देशन गरेकी छिन्।

डोनाल्ड ट्रम्पको निर्वाचन अभियानलाई प्रभावमा पार्न अमेरिकाको निर्वाचनमा रुसको भूमिका रहेको झुटो अफवाह फैलाउन भूमिका निर्वाह गरेको भन्दै यो छानबिनका लागि निर्देशन गरिएको हो।

ओबामा अधिकारीले हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्पलाई जिताउन साथ दिएको भन्ने ओबामा प्रशासनले ठहर गरेको थियो। यसैको आधारमा एफबिआई निर्देशक तुलसी गावार्डले ग्रिन सिग्नल दिएपछि वियोन्डीले यो अभियान सुरु गरेकी हुन्।

झुट फैलाउन लागि परेको भन्दै गावार्डले ओबामा लगायत त्यस समयका शीर्ष व्यक्ति माथि छानबिन हुनुपर्ने कुरा उठाएकी छिन्।

गावार्डको यसको निम्ति आवाज उठाएपछि वियोन्डीले आक्रामक रूपमा छानबिनको तयारी समेत गरेको जनाइएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ४४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले