उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा « Khabarhub

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा र किरालाई मारेर खान थालेका छन्। अर्ध सैन्य बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) ले सेनाको नियन्त्रणमा रहेको उत्तरको सो क्षेत्रलाई नियन्त्रणमा लिनका लागि गिरफ्तारी र आक्रमण सुरु गरेपछि संकट आएको हो।

अल फासरमा विस्थापितको शिविरमा बसेकाले राहतका लागि अन्तर्राष्ट्रिय क्षेत्रसँग गुहार गरेका छन्।

उनीहरूले ‘अम्बाज’ नामको एक जनावर खाने गरेका छन्। धेरै जसोले ‘मखतार अल ख्याल’ नामको पन्छी खाने गरेको बताएका छन्। उनले आकाशबाटै राहत खसालेर भए पनि सहयोग गर्न अन्तर्राष्ट्रिय निकायसँग हारगुहार गरेका छन्। सहरमा आक्रमण गर्ने क्रममा आरएसएफले राहत वितरणमा अवरोध सिर्जना गरेको छ।

उत्तरी डार्फरमा कोलेरो निम्तिएको छ। गत महिनादेखि सो क्षेत्रमा १९१ जनाको ज्यान गइसकेको छ। उत्तरी डार्फरको टाइफामा मात्र ६१ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : ०२ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको