२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल « Khabarhub

२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्सेमा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४१.७८ अंकले नेप्से घटेर २८३३.५७ अंकमा आइपुगेको हो ।

मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत घट्दा नेप्सेमा कारोबार भएकामध्ये ४६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो भने २०४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

आजको कारोबारमा समाज लघुवित्तको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै गुमाए ।

आजको शेयर कारोबारमा लघुवित्त र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको परिसूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ४८ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा