बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग « Khabarhub

बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले सम्मानस्वरूप एक लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ ।

‘बझाङ्गी बाघ’ उपनामले चिनिने ढाँटको जन्मस्थान रहेको दुर्गाथलीले उनलाई बान्टमवेट च्याम्पियनसीप टाइटल जितेकोमा बधाई ज्ञापन पनि गरेको छ ।

शनिबार राति भारतको नोएडामा भएको खेलमा ढाँटले विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ३१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध