एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ  « Khabarhub

एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ 


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा (एमाले) को पकड सबैभन्दा राम्रो सांगठनिक देखिएको छ । दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनले धनुषामा एमालेको सांगठनिक पकड बलियो देखिएको हो । 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा पेश भएको प्रतिवेदनमा धनुषा जिल्लाबाट ३९ हजार ६६६ जनाले एमालेको संगठित सदस्य रहेको उल्लेख छ । 

देशभरका जिल्लाको सांगठनिक अवस्था हेर्दा मनाङमा सबैभन्दा थोरै १३७ जनाले मात्रै एमालेको सदस्यता लिएका छन् । जसमा १०४ पुरूष र ३३ महिला रहेका छन् । यस्तै मुस्ताङमा ३३८ जनाले मात्रै एमालेको सदस्यता लिएका छन् । जसमा २४७ पुरूष र ९१ महिला रहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४५ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता