एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल | Khabarhub Khabarhub

एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गोदावरी- नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरूको प्रयासलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ ।

 ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रयास तीव्र बनेको छ । गणतन्त्र उल्ट्याउने राजावादीहरूको प्रयासलाई विफल तुल्याइएको छ । समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौँ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४३ बजे

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

गाजा- इजरायली फौजले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध  चयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक

१९ जना एमाले नेताका गृह जिल्लामा मात्रै दुई लाखभन्दा बढी संगठित सदस्य

काठमाडौं– नेकपा (एमाले)का शीर्ष तहका १९ जना नेताहरूका गृह जिल्लामा

साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक : मन्त्री न्यौपाने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र,