बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली’ « Khabarhub

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली’


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं-तिहारको अवसरमा बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

बेकोका उत्पादनहरूमा १००५ पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको कम्पनीले जनाएको  छ । 

यस योजना अन्तर्गत वासिङ्ग मेसिनको खरिदमा ६ केजीको एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नेछन् । त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निशुल्क जडानको सुविधा पाउने कम्पनीको दाबी छ ।  

ग्राहकहरूलाई थप सहज बनाउन इएमआइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ । जसमा सजिलै जीरो प्रतिशत इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्ने छन् । 

यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरूमा उपलब्ध रहेको छ।  

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ४ : ४३ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको