फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए « Khabarhub

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै काठमाडौं महानगरपालिका मेयर बालेन शाहले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

शाहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, “फेसबुक बन्द गरेर नि तनाव हुन्दो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !”

उनको यस अभिव्यक्तिलाई सरकारको कदमप्रति गरिएको प्रत्यक्ष कटाक्षका रूपमा लिइएको छ। सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउँदा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै विभिन्न क्षेत्रमा आलोचना भइरहेको बेला मेयर शाहको टिप्पणीले थप चर्चा पाएको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : ३५ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल