कोशी, कन्काई, बागमतीकाे बहावले खतराको तह पार गर्‍यो « Khabarhub

कोशी, कन्काई, बागमतीकाे बहावले खतराको तह पार गर्‍यो


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्।

नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्।

बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ०८ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका