साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल बराबरीमा सकियो « Khabarhub

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल बराबरीमा सकियो


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ ।

दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा आज दुई खेल हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिज एफसीबीच भएको प्रतिस्पर्धा ०-० गोलको बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ०८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको