कमलपोखरीस्थित म म पसलमा सिलिण्डर विस्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर « Khabarhub

कमलपोखरीस्थित म म पसलमा सिलिण्डर विस्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

आज बिहान ९ बजेतिर भएको विस्फोटमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मःम पसलका कामदार रहेको बताइएको छ ।

घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई सुरुमा हिमाल अस्पताल लगिएको थियो । सुरक्षाकर्मी टोलीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १० : ३५ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र