बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।    

छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । 

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेको हो । 
 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १२ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको