ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू) « Khabarhub

ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू)


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा सैनिकहरूले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।

अन्यायपूर्ण गोर्खा भर्तीविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा सैनिक संगठन (बिगेसो) ले दबाबमूलक मार्चपास र सभा गरेका छन् ।

मार्चपास माइतीघर मण्डलाबाट सुरु गरेर संसद् भवन नयाँ बानेश्वर पुगी पुन माइतीघर मण्डलामा आएर सभा गर्ने उनीहरूको तालिका छ । 

हेर्नुहोस् तस्बिरहरू 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : ४० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल