पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राप्त अधिकारलाई थप बलियो बनाउन र अधिकार कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका पार्टी कांग्रेस र एमाले मिलेर बनेको सरकारले प्राप्त अधिकारलाई कटौती गर्न नसक्ने उनले बताए । त्यस्तै सिंहले सबै मिलेर प्राप्त अधिकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

उनले आदिवासी जनजातिहरूको मौलिक संस्कृति र पहिचानलाई पनि जगेर्ना गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ४४ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित