गम्भीर बिरामी ‘नक्कली प्रचण्ड’लाई अस्पतालमा भेटे प्रचण्डले « Khabarhub

गम्भीर बिरामी ‘नक्कली प्रचण्ड’लाई अस्पतालमा भेटे प्रचण्डले


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार घनश्याम गौतमको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । 

नक्कली प्रचण्ड भनेर चिनिने गौतमको स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो।

कलाकार गौतमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्डले शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसयता उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आइरहेका थिए भने केही महिनाअघि थप उपचारका लागि भारतको नयाँ दिल्लीसम्म पुगेका थिए ।

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको