उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते « Khabarhub

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले क्रेन आइडीएफको गोलानी ब्रिगेडका सैनिकहरूको पालमा खसेको जनाएको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उक्त घटना गाजा सीमा नजिकैको आईडीएफ कम्पाउन्ड भित्र भएको बताएको छ, जहाँ आईडीएफ बलहरूले वर्तमान युद्धविरामको बाबजुद मिसनहरू सञ्चालन गरिरहेका छन् ।

कान टिभीका अनुसार सेनाहरूले आँधीबेहरीमा क्रेनको प्रयोग गर्दछ । आईडीएफले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ४८ बजे

माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

एजेन्सी– अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य

भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?

काठमाडौं– फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी

वार्ताको संकेतबीच इरानको केशम टापुमा अमेरिकी आक्रमण

तेहरान – इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा