घरेलु मैदानमा पिएसजी पराजित : २७ प्रहार रोकेको लिभरपुलका लागि इलिसटले गरे गोल « Khabarhub

घरेलु मैदानमा पिएसजी पराजित : २७ प्रहार रोकेको लिभरपुलका लागि इलिसटले गरे गोल


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले पिएसजीमाथि १-० को जित हात पारेको छ।

पिएसजीले घरेलु मैदानमा लिभरपुलले १-० को जित निकालेको हो। पिएसजीले लिभरपुलको पोस्ट २७ पटक आक्रमण गरेको थियो। नौ पटक लिभरपुलका गोल रक्षक एलिसनले शानदार बचाउ गरेका थिए।

लिभरपुल भने दोस्रो सर्टमा नै गोल गर्न सफल भयो। मेहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका हार्भे इलिसटले खेलको ८७ औँ मिनेटमा पहिलो टचकै रूपमा गोल गरेका हुन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : १७ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति