प्यालेस्टाइनको पक्षमा सडकमा उत्रियो क्रान्तिकारी मोर्चा (तस्बिरहरू) « Khabarhub

प्यालेस्टाइनको पक्षमा सडकमा उत्रियो क्रान्तिकारी मोर्चा (तस्बिरहरू)


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रान्तिकारी मोर्चाले पनि प्यालेस्टाइनमा भइरहेको इजरायल र अमेरिकी हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको छ ।

मोर्चाका नेता-कार्यकर्ताहरूले प्यालेस्टाइनलाई अमेरिकी उपनिवेश बनाउन खोजिएको भन्दै विरोध जनाएका हुन् ।

उनीहरूले बिहीबार माइतीघरमा भेला भएर ‘हामी अमेरिकी साम्राज्यवादको पर्दाफास गर्नेछौँ’, ‘स्वतन्त्रताका लागि लडिरहेका जनतासँग ऐक्यबद्धता गर्छौँ’ जस्ता नारा पनि लगाएका थिए ।

प्रदर्शनकारीले इजरायलको चर्को विरोध गर्दै प्यालेस्टाइनमा भइरहेको नरसंहार र नाकाबन्दीबारे पनि प्रश्न उठाएका छन् । प्रदर्शनमा सहभागीहरूले नेपाली युवा विपिन जोशीको रिहाइ माग पनि गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : ५८ बजे

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला