सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा « Khabarhub

सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन् ।

वरियताको एक नम्बरका निमित्त सचिव संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयको सचिव नबनाएर मन्त्रीले डा. विकास देवकोटालाई बनाएको भन्दै राजीनामा सिंहले मागेका हुन् । 

‘पहिलो नम्बरमा भएका मान्छेको नाम सचिवमा सिफारिस भएको छैन । राजनीतिक प्रतिशोधका आधारमा मधेसीलाई हेप्ने प्रवृत्ति भयो,’ सिंहले गुनासो गर्दै भने, ‘स्वास्थ्यमन्त्री पौडेलले तुरुन्त राजीनामा दिनुपर्छ।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा देवकोटालाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ४ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको