राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश « Khabarhub

राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ । बुधबार प्रतिनिधि सभाबाट पाँच अध्यादेश स्वीकृत भएका थिए ।। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको ३ सिटमा साथ पाएर सरकारले राष्ट्रिय सभाबाट पाँच अध्यादेश पास भएका हुन् । अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका छन् । 

योसँगै सरकारले संसद् सुरु हुनु दुई साता अगाडि ल्याएको भूमि सम्बन्धी अध्यादेशबाहेक सबै अध्यादेश पास हुने सम्भावना देखिएको छ । 

यो सँगै सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र पुस १४ गते जारी भएको सहकारीसम्बन्धी अध्यादेश दुवै सदनमा पेस गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ४८ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल